Sunday, February 17, 2008

घरजग्गा धनीहरुका लागी सुवर्णमौका

घरजग्गा धनीहरुका लागी सुवर्णमौका !
रु. १ ,५०० देखि रु. ८ , ००० मासिक दरले इन्टरनेटको प्रभावकारी माध्यम द्धारा बिज्ञापन गरि फाइदाउठाउनुहोस ।
इन्टरनेट मार्फत बिज्ञापन गर्दा निम्न उपलब्धी हुने छन् : -
पत्रपत्रीकाहरु वा अरु साधारण सञ्चारका माध्यम भन्दा धेरै किफायती
देश बिदेशमा बस्ने नेपालीहरुलाई सन्देश पुराउने सबैभन्दा राम्रो तथा किफायती उपाय
नेपाली परिवेशमा धेरै ब्यवहारिक
ग्राहक बर्गलाई धेरै आरामदायक
चौबिसै घण्टा देख्खिने हेर्न सकिने
हाम्रो साईटमा बिज्ञापन गर्ने तीनवटा तरिका छन्:
स्टानडर्ड लिस्टिंग
तपाईको घरजग्गाको पुण बिबरण जस्तै क्षेत्रफल, कोठाहरुको संख्या र साईज, बाटोघाटो, ईत्यादी राखिन्छ। यसको मासिक दर रु. १ ,५०० छ।
प्रिमियम लिस्टिंग
स्टानडर्ड लिस्टिंगमा भएका बिबरणहरुमा थप ४ वटा फोटो तथा केहि कागजात (जस्तै लालपुर्जा , नक्सा , इत्यादी) समावेस गर्न सकिन्छ। राखिएका ४ वटा फोटो मध्य १ फोटो हाम्रो होमपेजको दाहिने पट्टी घुमिरहेको फोटोहरुको “Hot Properties” लेखिएको बक्सा भित्र प्रकट हुन्छ। साईटमा आउने ग्रहाकबर्गहरुले यी फोटोहरु क्लिक गर्दा बिज्ञापन गरिएको घरजग्गाको बृस्तित बिबरण भएको पृष्टमा जानसकछन्। यसको मासिक दर रु. ५,००० छ।
बर्गिकृत बिज्ञापन (क्ल्यासिफाईड्स)
हाम्रो वेबसाईट को पहिलो पृष्ट (होम पेज) को माथिल्लो भागमा ४० सब्द सम्मको नेपाली वा अंग्रेजीमा बिज्ञापन गर्न सकिने ठाउँ छ। साईटमा आउने अतिथीहरुले सबै भन्दा पहिले यो पृष्ठ अवलोकन गर्ने हुनाले यस पृष्ठको धेरै महत्व भएको कारण यहाँ बिज्ञापन गर्न पनि माथीका दुईवटा तरिका भन्दा महंगो छ। बिज्ञापनकर्ताहरुलाई राहत दिन हामीले मासिक मात्र नभई एक एक साताको समयलाई पनि बिज्ञापन स्विकार गर्दछौं। एक साता सम्म बिज्ञापन प्रर्दशन गर्न रु. २,००० लाग्ने छ। मासिक दरले बिज्ञापन दिने ग्रहाकमहानुभावहरुलाई सशुल्क अबधिको बराबर समय सम्म भित्री पृष्टहरुमा बिज्ञापन निशुल्क रहनदिईनेछ।
हाम्रो साईटमा लिस्टिंग मार्फत बिज्ञापन गर्न पहिले तपाईले आफ्नो घरजग्गाको बिवरण तल पुस्टी गरेको दुइवटा मध्य कुनै एउटा तरिका मार्फत पठाउनु होस । लिस्टिंगकोलागी ओनलाईन ( इन्टरनेट ) द्धारा बिज्ञापनको सामाग्री पठाउने प्रकृयाः-
हाम्रो होम पेजको देब्रे तिर रहेको Login बटन क्लीक गर्नु भई आफूलाई Registered User बन्न दर्ता गर्नुहोस ।
तपाई हाम्रो Registered User बन्नु भए पछि Login गरि आफ्नो घरजग्गाको बिवरण भर्नुभई Submit गर्नुहोस ।
हामीले तपाईलाई सर्म्पर्क गर्नेछौं र तपाईलाई तपाईले बिज्ञापनको लागी पेश गर्नुभएको घरजग्गाको ID नम्बर जानकारी गराउँछौं ।
कुन प्रकारको लिस्टिंग हो र बिज्ञापन गनुपर्ने अवधीलाई लाग्ने मासिक दरको शुल्क र आफ्नो ID नम्बर लेखि हाम्रो सकलन केन्द्रमा पठाउनुहोस ।
फोटो लिस्टिंगको हकमा फोटोहरुलाई ( ४ वटा सम्म) र समावेस गर्नुपर्ने स्क्यानगरिएको कागजातहरु आफ्नो ID नम्बर संकेत गरि हामीलाई Email द्वारा gharjagganepal@gmail.com मा पठाउनु होस ।
तपाईको बिज्ञापन हाम्रो र्साईटमा प्रकासन गरिनेछ ।
तपाईले Login गरि देब्रे पट्टी देखिएको MyAccount बटन क्लिक गर्नुभएमा तपाईको बिज्ञापन प्रकाशित भएको सुची पाउनुहुनेछ ।
तपाईलाई इन्टरनेट प्रयोग गर्न अपठेरो परेमा नजिकको साइबरको सेवा उपलब्ध गर्न सुझाव अनुरोध गर्दछौं ।लिस्टिंगकोलागी बिज्ञापनको सामाग्री पठउने आर्को उपाय:-
हाम्रो होम पेज (Home Page) को तल्लो भागमा रहेको लिंक (Link) द्धारा सम्वन्धित फारमलाई पुर्ण रुपमा भर्नु भई लाग्ने शुल्क समेत हाम्रो संकलन केन्द्रमा पठाउनुहोस।
तपाईले पठाएको बिवरण हामीले प्रसोधन गरेर हाम्रो साइटमा प्रकाशन गछौं ।
तपाईलाई बिज्ञापन प्रकाशन भएको तथा ID नम्बर समेत जानकारी गराउँछौ ।
फोटो तथा कागजातहरु समेत समावेस गर्न शुलक तिर्नू भएको छ भने तपाईले फोटोहरु (४ वटा सम्म) र समावेस गर्नुपर्ने स्क्यानगरिएको कागजातहरु ID नम्बर संकेत गरि हा मीलाई gharjagganepal@gmail.com Email द्वारा पठाउनुहोस ।
तपाईले पठाएको फोटो तथा कागजातहरु प्राप्त भएपछि हामीले हाम्रो साईटमा प्रकाशित तपाईको बिज्ञापन सँग समावेस गर्दिन्छौ।
बर्गिकृत बिज्ञापनको सामाग्री तथा शुल्क हामीलाई निम्न तरिकाबाट पठाउन सक्नुहुने छ:-
हामीलाई gharjagganepal@gmail.com मा Email गरिदिनुभई लाग्ने शुल्क हाम्रो संकलन केन्द्रमा आफ्नो नाम र ठेगाना सहित बुझाउनुहोस।
बिज्ञापनको सामाग्री तथा शुल्क दुबै हाम्रो संकलन केन्द्रमा आफ्नो नाम र ठेगाना सहित बुझाउनसकिन्छ।

अरु थप जानकारीको लागी हामीलाई gharjagganepal@gmail.com मा Email पठाउनुहोस वा ‌‌977 9741085640 मा फोन गर्नुहोस ।


www.gharjagga.blogspot.com
977 9741085640

1 comment:

Unknown said...

That was the great idea that you placed in your blog. People are searching all time that type of scheme and when ever they found it, They hold it and never let it go. We like to introduce our self as a Largest Real Estate Agency based in India. We like to work closely with our clients, sharing each other requirements and transaction details. Which make us Best real estate consultant in India".

Thanks:

Real Estate Solutions India